सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ताथली स्वास्थ्य चौकी भक्तपुर जिल्लाकै सर्वोत्कृष्ट घोषित

भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट हेल्थ पोष्ट घोषणा भएको...