मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई लगातार दुई सफलता, ललित र सन्दीपले लिए विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ...