सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी रक ब्यान्ड ‘लिनर्ड स्कीनर्ड’का अन्तिम संस्थापकको निधन

फ्लोरिडा । चर्चित अमेरिकी रक ब्यान्ड लिनर्ड स्कीनर्डका अन्तिम संस्थापकको निधन भएको छ । गिटारिस्ट ग्यारी रोसिङटनको ७१ वर्षको उमेरमा निधन भएको हो । उनी ब्यान्डको सबै एल्बमका हिस्सा...