टोकियो । जापानको एच–थ्री रकेटको मंगलबार गरिएकोप्रक्षेपण असफल भएको छ । रकेटको लिफ्टअफको मात्र १५ मिनेटमा नै कन्ट्रोलरले ‘डिस्ट्रक्ट’ (विनाश) को सन्देश दिएको जापानको स्पेस एजेन्सीले जानकारी दिएको हो । ...