आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानमा कार्यरत एक नेपालीको हृदयघातबाट निधन

जापान । जापानमा कुक पेशामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो ।  ...