आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

काठमाडौँ । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । ...