मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आसिफ बने एकदिवसीय क्रिकेटमा नेपालका लागि एक हजार रन बनाउने दोस्रो खेलाडी

काठमाडौँ । आसिफ शेख नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।  कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले...