आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महेसपुर–त्रिवेणी सडक मर्मतको अभावमा ध्वस्त

लामो समयदेखि मर्मतको अभावमा महेसपुर–त्रिवेणी सडक ध्वस्त भएको छ । तीन तहकै सरकारले उक्त सडकको मर्मतमा ध्यान नदिँदा अधिकांश ठाउँमा सडकको पिच भत्केर सडक ध्वस्त बनेको छ ।  करिब...