आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघ काठमाडौँको अध्यक्षमा डङ्गोल

काठमाडौँ । नेपाली कांग्रेसको  भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको...