आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निराको हत्यालगत्तै टेम्पो चढेर भागेका थिए आरोपी

काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्यालगत्तै आरोपी टेम्पो चढेर भागेको खुलेको छ । सिक्री लुटपाटको उद्देश्यबाट भएको हत्यापछि आरोपी पहिले टेम्पु चढेर चावहिलसम्म...