आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्दै सरकार !

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सरकारले चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न लागेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा मन्त्री...