आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नृत्यमा विश्व रेकर्ड बनाएकी बन्दनाले खोलिन् अमेरिकामा प्रशिक्षण केन्द्र

काठमाडौँ । २०७५ मंसिरमा लगातार १२६ घन्टा नृत्य गरेर विश्व रेकर्ड बनाएकी धनकुटाकी बन्दना नेपालले अमेरिकामा नेपाली नृत्य प्रशिक्षण केन्द्र खोलेकी छन् । अमेरिकामा रहेका नेपालीलाई मौलिक नृत्य सिकाउने उद्देश्यले...