आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर

स्टकहोम । विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस...