मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रतिभावान खेलाडीलाई समेटेर नेपाली फुटबल टोली निर्माण गर्छु : प्रशिक्षक भिन्सेन्जो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताएका छन् ।  मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य...