आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेसबुकको अभिभावक कम्पनि मेटाले १० हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने भएको छ । चार महिनाअघि ११ हजार कर्मचारीहरूलाई हटाएको मेटा प्लेटफर्म पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो...