आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहर छोड्दै गर्दा हावामा अन्धाधुन्ध फायरिङ गरिरहेको देखिए वाग्नर समूहका लडाकु

रुसको रोस्तोव सहरबाट फिर्ता हुँदै गर्दा वाग्नर समूहका लडाकुले हावामा फायरिङ गरिरहेको देखिए ।  सोसल मिडियामा भाइरल यो भिडियोलाई बीबीसी भेरिफाइले प्रमाणित गरेको छ । भिडियोमा सडकमा उभिएका मानिसले...