आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?

काठमाडौं । अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेस गरेका छन् । न्यायपालिकाका प्रमुखका रुपमा रहने प्रधानन्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले गैर सरकारी विधेयकका रूपमा...