आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्याजदर वृद्धिको असर : बैंकको कर्जा लगानी १६ अर्बले घट्यो, ६ अर्ब ३६ करोड नाफा !

काठमाडौँ । ब्याजदर वृद्धिको प्रत्यक्ष असर बैङ्कहरूको कर्जा लगानी र नाफामा परेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा बैङ्कहरूको कर्जा लगानी १६ अर्ब रुपैयाँले घट्न पुगेको हो...