आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी उपाध्यक्ष भुसाललगायतका नेताहरुद्वारा  राहतकोषमा ५० लाखको चेक हस्तान्तरण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल लगायतका नेताहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनीहरुले प्रधानमन्त्री राहत...