आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मालावीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

ब्लान्टायर । दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना...