आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलाकारलाई एक ढिक्का बनाएर अगाडि बढ्छु–अध्यक्ष निरौला

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका मोहन निरौलाले सम्पूर्ण कलाकारलाई एक ढिक्का बनाएर आफू अगाडि बढ्ने बताएका छन् । कलाकार संघको अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिने क्रममा...