आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

चितवन । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) आजदेखि विश्वविद्यालयमा सुरु भएको हो...