आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित

किगाली । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् ।  विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध...