आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्यानमारले चीन र भारतका पर्यटकका लागि गर्‌यो यस्तो निर्णय

चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको छ । म्यानमारको सरकारी सञ्चारमाध्यमले एक रिपोर्टमा यस्तो जनाएको हो । समाचार एजेन्सी एएफपीको रिपोर्ट...