सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउन छलफल

बुटवल। बुटवलमा रहेका स्वास्थ्य संस्थाहरूलाई विशिष्ट सेवा प्रदान गर्ने बनाउनका लागि सरोकारवालाहरूले सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका...