आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

सियोल । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ ।  आइतबार उत्तर कोरियाका उपविदेशमन्त्री इम चोन इलले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकाको आलोचना...