सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दशबुँदे घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर। दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको...