बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालमा उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिए

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् । तातोपानी गाउँपालिका– ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की...