आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हरेक वर्ष ५० हजारभन्दा बढी बालबालिका जलनबाट प्रभावित

काठमाडौं । साना बालबालिकालाई हुर्काउन राम्रो हेरचाहको जरुरी हुन्छ । व्यस्त दिनचर्याका कारण कतिपय अभिभावकले बालबालिकाका लागि पर्याप्त समय दिन सक्दैनन् । जसले गर्दा बालबालिका विभिन्न प्रकारका दुर्घटनाको सिकार भइरहेका...