आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यको संरचना तथा दरबन्दी पुनरावलोकन हुँदै

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई  पत्राचार गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि...