आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सामाजिक सुरक्षा कोषमा संकलन ४५ अर्ब रकम उत्पादन र पूर्वाधार परियोजनाहरुमा लगानी गर्नुपर्छ’

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।  सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा...