आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको राजधानीमा धमाधम संरचना बन्दै

बुटवल । लुम्बिनी प्रदेश सरकारले गुरुयोजनासहित प्रदेशको स्थायी राजधानी दाङको लालमटिया क्षेत्रमा धमाधम संरचनाको कामलाई अगाडि बढाएको छ ।  गुरुयोजनामा २ सय बिघा क्षेत्रफलमा राजधानी रहने उल्लेख भए पनि...