आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु, पाँच घाइते

रसुवा । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२...