आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

पर्सा ।  वीरगञ्ज महानगरपालिकाले  अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ ।  ...