आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री : बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेछ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् । बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले...