जनकपुरधाम । एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले फैसला...