मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

बर्लिन । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले मात्र ३४ वर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल र रियल मड्रिडका पूर्व खेलाडीले क्लब करियरका दौरान नौवटा उपाधि जितेका...