मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विराटनगर सिटीको सनसनिपूर्ण जित, ६१ वर्षपछि विराट गोल्डकपको उपाधि चुम्न सफल

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।  सहिद रंगशालामा बिहीबार सम्पन्न भएको  रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको...