विमल निभा नेपाली साहित्यका चर्चित कवि तथा व्यङ्ग्यकार हुन् । नेपालगञ्जमा जन्मिएका, वीरगञ्ज हुर्किएका निभाले बुटवल, भद्रपुर, विराटनगर, काठमाडौं लगायत सहरमा अध्ययन गरे । महेन्द्र मोरङ क्याम्पसमा २०२६ सालमा आईए...