आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डाक्टरहरूले फेला पारे मुटुसम्बन्धी नयाँ रोग

काठमाडौँ । अनुसन्धानकर्ताहरूले मुटुमा लाग्ने नयाँ खालको रोग पत्ता लगाएका छन् । कार्डियोभस्कुलर–किड्नी–मेटाबोलिक सिन्ड्रोम (सीकेएम) नाम दिइएको यो रोग हरेक तीनमध्ये एक जना वयस्कमा लाग्न सक्ने खतरा भएको बताइएको छ...