आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी, के के छन् एजेन्डा ?

काठमाडौँ । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाउने तयारी गरेको छ । नेपाल समाजवादी पार्टीसँग एकता, विधान सम्मेलन, रूपान्तरण अभियान, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बोलाउने तयारी भएको...