होन्डुरसले ताइवानसँगको दसकौँ पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ । मध्य अमेरिकी देश होन्डुरसको यो कदमले उसलाई चीनसँग नजिक ल्याएको छ । होन्डुरसको विदेश मन्त्रालयले यसबारे ट्विट गरेका छन्...