आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खानेपानी ट्याङ्कीमा भेटियो शव

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो ।  घरघरमा वितरण गरिएको धाराबाट...