आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के हो न्यून दृष्टि ?

काठमाडौँ । नेपालमा कूल जनसङ्ख्याको झण्डै १ प्रतिशत व्यक्तिहरू न्यून दृष्टिको समस्याबाट ग्रसित छन् । एउटा आँखाले पनि दृष्टि मापन चार्टको ६/१८ साइजको अक्षर देख्न सक्तैन अर्थात् थोरै मात्र देख्छ भने...