आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसले कहिल्यै चुनावमा नउठ्ने कसम खाए : १० वर्ष अघिको उम्मेदवार तर अझै चुनाव खर्च तिर्दै दसौदी

काठमाडौँ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य रहेका कुमार दसौदीले प्रतिनिधि सभाको चुनाव कहिल्यै नलड्ने कसम खाएका छन् । उनले हालै यो कसम खाएका होइनन्, २०७० सालमा भएको दोस्रो संविधानसभा...