सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ । अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि...