आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । चिसो बढेपछि आगो ताप्ने क्रममा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको   छ ...