काठमाडौँ । काठमाडौँको टुँडिखेलमा नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । शुक्रबार बिहान ९ देखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको हो...