सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी ।  म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल...