आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिनुअघि परिचयपत्र दिन अधिकांश सांसदको जोड

काठमाडौं– विदेशी बुहारीलाई वैवाहिक अंगिकृत नागरिकता दिनुअघि राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्राप्त गर्ने परिचयपत्र दिन सांसदहरुले जोड दिएका छन् । बिहिबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने अधिकांश...